राजनीति

रास्वपाका सभापति लामिछानेले अन्य दलबाट प्रवेश गरेका व्यक्तिले पार्टीमा समस्या ल्याउन सक्ने खतरा औंल्याए

काठमाडौं, १४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अन्य दलबाट प्रवेश गरेका केही व्यक्तिले पार्टीमा समस्या ल्याउन सक्ने खतरा औंल्याएका छन् । महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको पार्टीको