राजनीति

संस्थागत पद्धतिको विकास पनि गरिहरेका छौं: उपप्रमुख डंगोल

काठमाडौं, २९ मंसिर । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय सरकारको हैसियतले भ्याएसम्म संरचनागत,नीतिगत,कानूनी,प्रशसनिकतथा व्यवस्थापकीय कार्य सम्पादन गर्न महानगरपालिका सफल भएको बताएकी छन् । शुक्रबार महानगरको २९ औँ स्थापना दिवस