राजनीति

विना मगरलाई मन्त्री बनाउने तयारी

फागुन १४, काठमाडौं । माओवादी केन्द्रले विना मगरलाई मन्त्री बनाउने तयारी गरेको छ । उनी पार्टी अध्यक्ष प्रचण्डकी बुहारी पनि हुन् । कञ्चनपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्