फागुन १५, काठमाडौं । रामेछापलाई खुल्ला दिसामुक्त घोषणा गर्ने कार्यक्रम अन्योल बनेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले समेत शौचालय (चर्पी) नबनाएपछि खुल्ला दिसामुक्त जिल्ला घोषणा अभियान अन्योल बनेको हो ।