राजनीति

सांसदहरूको प्रश्नको सम्बन्धित मन्त्रीले ५ दिनभित्र अनिवार्य जवाफ दिनुपर्ने

जेठ २५, काठमाडौं । सांसदहरूले संसदमा उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले ५ दिनभित्र अनिवार्य जवाफ दिनुपर्ने भएको छ । यसअघि संसदमा उठेका प्रश्नको सरकारले जवाफ नदिएको भन्दै सभामुखले पटक–पटक रुलिङ गर्ने