असार २१, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ युवराज भुसाल विहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारबाट अपमानजनकरुपमा फर्काइएका छन् । प्राधिकरण प्रमुख भुसाल प्रधानमन्त्री केपी शर्मा ओलीसँगको एक पूर्वनिर्धारित बैठकमा सहभागी