राजनीति

सडकमै कक्षा संचालन गरेर साङ्केतिकरूपमा बिरोध

असार १८,काठमाडौं । शिक्षामा भएको निजीकरण, ब्यापारीकरण र माफियाकरणको अन्त्यको लागी निरन्तर संघर्षरत विभिन्न ८ विद्यार्थी संगठनहरुले आज साङ्केतिकरूपमा बिरोध प्रदर्शन गर्दै प्रदर्शनीमार्ग काठमाडौंको सडकमा बसेर पठन पाठन गर्दै बिरोध