पोखरा , नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको आरोप लगाउनु भएको छ । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा