राजनीति

भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ, उन्मुक्ति दिनुहुँदैनः पूर्वमन्त्री तामाङ

काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारमा मुछिएर राजीनामा दिएका अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने