राजनीति

सामाजिक सञ्जाल चलाउन पाइने तर त्यसलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले ऐन ल्याउन लागेको होः सञ्चारमन्त्री बास्कोटा

काठमाडौं, सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने हल्ला निराधार रहेको बताउनु भएको छ । मन्त्रिपरिषद बैठकबारे जानकारी दिन बिहिबार गरिएको पत्रकार सम्मेलनमा