राजनीति

राप्रपाले प्रधानमन्त्री ओलीसमक्ष धर्मनिरपेक्षता खारेज, संघीयताबारे जनमत संग्रहसहित २२ बुँदे ज्ञापन पत्र बुझायो

काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न २२ बुँदे माग पेस गर्नु भएको छ । १० वर्षको सशस्त्र युद्ध र त्यसपछि यताका १२ वर्षको