समाचार

बडामहाराजाधिराजबाट हामीलाई आममाफी मिलेछ, नाच्नु पर्ने भयो– माधवकुमार नेपाल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई बडामहाराजाधिराजको संज्ञा दिँदै आममाफी दिएकोमा आफूहरू गदगद भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल