समाचार

निषेधाज्ञा आज सकिदैं काठमाडौं उपत्यकामा, सिडियोहरुको बैठक बस्दै

    काठमाडौं । उपत्यकाको निषेधाज्ञाका विषयमा छलफल गर्नका लागि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दैछ । काठमाडौं उपत्यकामा लागू निषेधाज्ञाको अवधि आज मध्यरातिबाट सकिँदै छ । कोरोना