समाचार

नागरिकता विधेयक पास नगरेर ठूलो अपराध गरेका छौं : विमला राई पौड्याल

  काठमाडौं । राष्ट्रियसभाकी सांसद विमला राई पौड्यालले नागरिकता विधेयक पारित नगरेर सांसदहरुले ठूलो अपराध गरेको बताएकी छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले संविधान अनुसार नागरिकता पाउनुपर्ने ६ लाख