काठमाडौं । काठमाडौं जिल्लामा राष्ट्रिय जनगणनाको काम ‘पेपरलेस’ हुने भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार २५ कात्तिकदेखि ९ मङ्सिरसम्म मूल गणना हुने गरी तोकिएको छ । सोही अनुसार अन्य