काठमाडौं । विश्वकप छनोटमा क्रोएसिया र रुसले चौथो जित हात पारेका छन् । विश्वकपको युरोपेली छनोट अन्तर्गत समूह एचको खेलमा मंगलबार राति क्रोएसियाले स्लोभेनियालाई ३-० र रुसले माल्टालाई २-० ले