समाचार

पहिलोपटक सर्वसाधारण अन्तरिक्षमा घुमेर पृथ्वी फर्किए

काठमान्डौँ । चार जना अन्तरिक्ष पर्यटक आफ्नो यात्रा सकेर शनिबार पृथ्वीमा फर्किएका छन्। उनीहरू चढेको स्पेस एक्स क्याप्सुल शनिबार घाम नअस्ताउँदै अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएको हो।स्पेस एक्सको