समाचार

त्रिपक्षीय परमाणुमा हुँदा फ्रान्सको आपति, राजदुत फिर्ता बोलाउने

एजेन्सी काठमाडौं । अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौताको फ्रान्सले आलोचना गरेको छ । आफ्नो देशसँग भएको सम्झौतालाई तोडेर तीन देशले नयाँ सम्झौता गरेकोमा आपत्ति जनाउँदै फ्रान्सले अस्ट्रेलिया