एजेन्सी । अमेरिकी सेनाका प्रशिक्षकहरूले एक वर्षदेखि गोप्य रूपमा ताइवानी सैनिकहरूलाई प्रशिक्षण दिइरहेको बताइएको छ । अमेरिकी विशेष बल (स्पेसल फोर्सेस) का २४ सैनिक र मरिनहरूले ताइवानी सेनालाई प्रशिक्षण दिएका