काठमाडौं । नेपाली फिल्म क्षेत्रका ९ अभिनेत्रीले ‘राष्ट्रिय नवदुर्गा सम्मान’ पाएका छन् । बिहीबार चलचित्र विकास बोर्डमा रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्मस्ले संयुक्त आयोजना गरेको कार्यक्रममा अभिनेत्रीलाई सम्मान दिइएको हो