समाचार

१० घण्टा अन्तर्राष्ट्रिय विमानस्थलबन्द : व्यवसायआधा घट्यो, छिट्टो काम सक्न दबाब

काठमाडौं । सरकारले २३ कार्तिकदेखि त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिनाकालागि दैनिक १० घण्टा बन्दगरेर स्तरोन्नतिको काम गरिरहेको छ । नेपालनागरिक उड्डयनप्राधिकरण (क्यान)काअनुसार विमानस्थलको स्तरोन्नतिकालागि२३ कार्तिकबाट दैनिक १० घण्टा उडान बन्द