काठमाडौं । संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक आजबस्दैछ । प्रतिनिधि सभाअन्र्तगतको पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमासमितिमाप्राप्तउजुरी,र जलस्रोत विधेयक, २०८१माथिछलफलहुने कार्यसूचि रहेको छ ।