काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश गुजरातमा हुने एउटा व्यावसायिक सम्मेलनमा सहभागी हुन देउवा जाने भएका हुन्। आगामी जनवरी