समाचार

मौसमका कारण हवाई उडानहरु प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने हवाई उडानहरु प्रभावित भएका छन् । रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेकाले उडान प्रभावित भएको हो । एयरलाइन्स कम्पनीहरुले प्रतिकूल