समाचार

अबको हुलाक टिकटमा मिथिला चित्रकला हुने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिगो विकास लक्ष्य झल्किने मिथिला चित्रकलालाई हुलाक टिकटका रूपमा जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, हुलाक सेवा विभागका महानिर्देशक इन्दु