समाचार

नेपाल आयल निगमको कार्यकारी निर्देशकको लागि १७ जनाले आवेदन

नेपाल आयल निगमको कार्यकारी निर्देशकको लागि १७ जनाले आवेदन दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस २५ गते आवेदन माग गरेकामा पूर्वकार्यकारी निर्देशक चण्डिका भट्टसहित १७ जनाले इच्छा देखाएका