समाचार

अर्थविद्हरुसँग अर्थमन्त्री शर्माले भने, ‘विकासमैत्री नीतिको अभाव देखियो’

अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीतिको अभाव रहेको बताउनुभएको छ । आइतबार मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उहाँले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव रहेको बताउनुभएको हो । ‘विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको