वलीलाई ७१ औं जन्म दिनको शुभकामना दिए नेता पण्डितले

११ फाल्गुन २०७८, बुधबार १२:५६

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधामन्त्री केपी शर्मा वलीलाई ७१ औं जन्मोत्सवको अवसरमा एमाले नेता लाल बावु पण्डितले सामाजिक सञ्जालमार्फ शुभकामना दिएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमा “समृद्ध नेपाल,सुखी नेपालीका प्रवर्तक नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री नेपाली जनताका अभिभावक केपी शर्माओलीलाई ७१औं जन्म‍ोत्सवको अवसरमा सुस्वास्थ्य र दीर्घायूको हार्दिक शुभकामना !!” लेख्दै जन्म दिनको शुभकामना दिएका छन् ।