समाचार

प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक बालुवाटार जाँदै

काठमाडौं । प्रधानमन्त्रीबाट हटेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक आइतबार बालुवाटार जाँदैछन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न ओली आइतबार ४ बजे बालुवाटार जान लागेको प्रधानमन्त्रीको