समाचार

गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । नेपाल टेलिकमको १८ औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले