समाचार

लोक सेवा आयोगमा अन्तर्वार्ताको माग गर्दै नासुका उम्मेदवारको धर्ना

लिखित परीक्षामा उत्तीर्ण भएका नायब सुब्बाका उम्मेदवारहरूले लोक सेवा आयोगमा धर्ना दिएका छन् । उनीहरूले बिहीबार कमलपोखरीस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालयमा पुगेर अन्तर्वार्ताको माग गर्दै धर्ना दिएका हुन् ।