समाचार

आगलागीमा परी सोलुखुम्बुमा एक जानाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गएराति भएको आगलागीमा परी नवराज खालिङ राईको ज्यान गएको छ । स्थानीयबासिन्दा बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा त्यहाँ रहेका राईको ज्यान गएको