समाचार

‘युवाहरूलाई निराश बनाएर पार्टीमा उत्साह आउँदैन’: क्रान्तिकारीका पूर्वअध्यक्ष तामाङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका जारी केन्द्रीय समिति बैठक आज तेस्रो दिन अनेरास्ववियू क्रान्तिकारीको जारी महाधिवेशन र यसको नेतृत्वबारे प्रशस्त बहस भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पूर्वविद्यार्थी