काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाको सकृयता हिजोआज आफ्नो गृह जिल्ला नुवाकोटमा देखिएको छ। नेपाली काङ्ग्रेस सम्बद्ध कार्यकर्ताको जन्मदिन मनाउने देखि मृत्यु कर्ममा समेत सहभागीता भैरहेको ले मुख्यमन्त्रीको