फोहोर विसर्जनस्थलमा फोहोर लैजाने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । काठमाडौंबाट फोहोर विसर्जनस्थलमा फोहोर लैजाने क्रममा फोहोर बोकेको टिपरलाई स्थानीयले रोकेपछि बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको हो