समाचार

आजदेखि काठमाडौंकाे फाेहर उठ्न सक्ने, बञ्चरेडाँडाबासी सहमतिमा ! (पत्रसहित)

काठमाडौं महानगरपालिका र सिस्डोल–बन्चरे डाँडाबासीबीच काठमाडौंको फोहोर उठाउने सहमति भएको छ। गएराति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयबासी काठमाडौंको फोहोर व्यवस्थापन गर्न दिन सहमत भएका हुन्। बैठकमा काठमाडौं महानगरपालिकाका मेयर