जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ जनाकाे भए पनि अहिले एक सय दुई जना कैदीबन्दी राखिएको छ । कारागारमा ६ महिला र ९६