समाचार

बच्चा अपहरण गरेको आरोपमा पक्राउ परेकी यी भारती महिला को हुन् त ?

एक भारतीय महिलालाई प्रहरीले चितवनबाट बच्चा अपहरण गरेको आरोपमा पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१७ गन्जानगरका ४ वर्षीय बालकलाई असोज ४ गते मध्यान्ह साढे १२ बजे ललाइफकाई गरेर लैजाँदै गरेको