समाचार

यातायात मजदुर संघसंग सहमति, सवारीसाधन पुनः सञ्चालनमा

सार्वजनिक यातायात मजदुरसम्बद्ध संगठनले बन्द, हड्ताल फिर्ता लिने घोषणा गरेका छन् । मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्ताका क्रममा मन्त्रालयले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि मजदुर संगठनका