समाचार

महानगरकाे फोहोर व्यवस्थापन गर्ने निती प्रभावकारी हुन सकेन

काठमाडौं महानगरपालिकाले ७ महिनादेखि स्रोतमा फोहोर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने भने पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । फोहोर व्यवस्थापन कार्य प्रभावकारी बनाउन कामपाले गत साउन १ गतेदेखि स्रोतबाटै