काठमाडौं। काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ । अनलाइन जुवा खेलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले