समाचार

विद्युतीय व्यापार विधेयक प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौं । शुक्रबारको प्रतिनिधिसभा बैठकमा विद्युतीय व्यापार विधेयक सम्बन्धी विधेयक फुल हाउसमा पुन आएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विधेयकमाथिको छलफल पश्चात् विधेयक प्रतिनिधिसभामा