समाचार

कपिलवस्तुमा नक्कली प्रहरी बनेर ठगी गर्ने दुई जना पक्राउ

कपिलवस्तु । कपिलवस्तु वाणगंगामा प्रहरीको सिआई डी हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं.२ पिपराका ३२ वर्षीय ऋषिराम घिमिरे