समाचार

नेपाल एयरलाइन्सले बनायो नयाँ इतिहास

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले नयाँ इतिहास बनाएको छ । एयरलाइन्सको आजको दुबईंं–काठमाडौं रुटमा उडेको ए ३२० जहाजको सबै क्रु मेम्बर महिलाहरु थिए । जसमा पाइलट