महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्नेगरी काठमाडौं प्लाजा सार्ने अन्तिम तयारी गरेको छ । महानगरका अनुसार यही फागुनभित्र आवश्यक प्रक्रिया पूरा गरी नेपाल ट्रस्टसँग सम्झौता गर्ने तयारी गरिरहेको