स्पष्ट भिजन, अदम्य साहस, अगाध राष्ट्रप्रेम…
३ दशक लामो प्रहरी जिवनमा पुर्व आईजिपी सर्वेन्द्र खनालले आँफुलाई यी सबै कुरामा अव्वल सावित गरे । निसन्देह उनी कुशल नेता हुन् ।
आफ्ना भिजनहरुलाई स्पष्ट रुपमा सबैको सामु राख्दा उनको ओठ कहिल्यै काँपेन, अपराधीहरुमाथि गोलि प्रहार गर्दा हात कहिल्यै काँपेन, राष्ट्रका लागि प्राणकै आहुति दिन उनी हिजो पनि तयार थिए आज पनि तयार छन् र भोलि पनि रहनेछन् ।
ईतिहास पल्टाएर हेर्दा हुन्छ ।
तनहुँ क्षेत्र नम्बर १ का जनताको लागि यो अवसर हो, सर्वेन्द्रले मुलुकका लागि गरेका योगदानहरुको बदलामा विजय उपहार दिने । देश बुझेका जनताहरु यसपटक पक्कै चुक्ने छैनन् ।
