कोटेश्वर बहुमुखी क्याम्पसमा (स्ववियु) को निर्वाचन स्थगित भएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी रहेका बेला कुनै पनि विद्यार्थी संगठनहरुले मनोनयन दर्ता नगरेकाले