समाचार

नेपालभर भव्यताका साथ संविधान दिवस मनाउने निर्णय

भदौ ३०, काठमाडौं । संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन शुक्रबार सन्चार मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको छ । गत २६ गते प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएकोमा सन्चारमन्त्रीको संयोजकत्वमा