समाचार

३ उपमहानगरमध्ये दुईमा एमालेको अग्रता, एकको परिणम आउन बाँकी

असोज ३, बारा । प्रदेश नम्बर २ को ३ उपमहानगरपालिका मध्ये धनुषाको जनकपुर उपमहानगरपालिकामा भर्खरै मतगणना सुरु भएकोले मतपरिणाम प्राप्त भएको छैन । बाँकी २ उपमहानगरमा भने एमालेले अग्रता लिएको