समाचार

नेपालमा भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने एक मात्र पार्टी नेकपा एस हो: उपमहासचिव खतिवडा

काठमाडौँ, ४ भदौ– नेकपा एकीकृत समाजवादी पर्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले भ्रष्टाचारविरुद्ध सडकमा उत्रिने नेपालमा एक मात्र पार्टी एकीकृत समाजवादी भएको बताएका छन । उनले समग्र भ्रष्टाचारहरुको आवश्यक छानबिन